के निर्णय भयो सरकार–मधेसी मोर्चाको वैठकमा ?

काठमाडौ –मधेशी मोर्चासहितका संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएमात्रै निर्वाचनमा जान सकिने अडान दोहो¥याएको छ । सत्तारुढ काँग्रेस-माओवादी केन्द्रले निर्वाचनको मिति घोषणा गरेर […]

कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्नुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताउनुभएको छ । नेपाल पोल्ट्री महासङ्घको […]

हिलारीको इमेल जाँच गर्ने एफबीआईको कदम नै छानविनको दायरामा

वासिंटन, पुस २९ । अमेरिकी न्याय विभागले राष्ट्रपति चुनावका बेला अमेरिकी जाँच एजेन्सी एफबीआईले चालेको कदमको जाँच गर्ने निर्णय गरेको छ । उक्त विभागका निर्देशक […]

सिरियाको राजधानीमा विस्फोट, ७ जनाको मृत्यु

सिरिया, पुस २९ । सिरियाको दमस्कसमा बम बिस्फोट हुँदा सातजना मारिएका छन् । दमस्कसको काफ सउसामा भएको विस्फोटमा अन्य थुप्रै घाइते भएका छन् । विस्फोटमा […]

पाइरेसी भएपछि युटुबबाट रिलिज भयो ‘छक्का पन्जा’,हेर्नुहोस पुरा चलचित्र

यो बर्षको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’ पनि पाइरेसीको मारमा परेको छ । चलचित्रको विभिन्न शो अझै ओभरसिजमा भैरहेको थियो । चलचित्रका निर्माता तथा कलाकार […]