बालुवाटारमा सर्वदलीय बैठक सकियो, जुटेन सहमति

काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक विना सहमति सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान बालुवाटारमा बोलाएको बैठकमा […]