पूर्वप्रम नेपाल र कोरियाली राजदूतबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ्ग हाकले नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग विदाइ भेट गरेका छन् । […]

वामदेवको गुनासोः मेरो चरित्रमा खेलबाड गरियो

काठमाडौं– नेकपाका सचिवालय सदस्य वामदेव गौतमले मिडियाले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यममा आएको भन्दै आपत्ति जनाएका छन् । गौतमले सांसद नपाएपछि राष्ट्रिय विकास प्राधिकरण गठन […]

नेपाल प्रहरीले पायो ‘डिजिटल गभर्नमेन्ट अवार्ड’

काठमाडौँ– सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा […]

‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

काठमाडौँ– आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । […]

समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न शिक्षा नीति परिवर्तन आवश्यकः अध्यक्ष दाहाल

म्याग्दी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् […]