नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले युवकलाई जिउँदै जलाए

नवलपरासी, १६ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मानवीय सीमा पार गर्दै नवलपरासीमा एक युवकलाई जिउँदै जलाएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी […]

मधेसका माग सम्बोधन गर्न आज त्रिपक्षीय बैठक

काठमाडौं- मधेसवादी दलहरुका माग सम्बोधन गर्नेलगायतका विषयमा छलफल गर्न आज त्रिपक्षीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली […]

त्रिशुली किनारमा कार खस्दा एकजनाको मृत्यु, चारजना घाइते

धादिङ- धादिङको गजुरीस्थित फुर्के खोलामा गएराति त्रिशुली नदी किनारमा कार खस्दा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । दुर्घटनामा सिन्धुपाल्चोक, कालिका–७ […]

आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–१ स्थित सरिता खड्काको घरमा आगलागी हुँदा उनका तीनजना छोराछोरीको […]

दाहालद्वारा भट्टराई, वैद्यसहित पार्टी छाडेकालाई फर्कन आहृवान

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी त्याग गरेका नेताहरुलाई पुनः फर्कन आहृवान गरेका छन् । मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकबाट दाहालले पार्टीमा फर्कन आहृवान […]