तीर्थालु बोकेको कार पल्टिँदा आठ घाइते

सुरुङ्गा (झापा)- ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर फर्किरहेका गरेको तीर्थालु बोकेको को१च ८११२ नंको स्कारपियो कार अनियन्त्रित भई पल्टिँदा आठजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत […]

भद्र सहमतिपालना गर्न प्रधानमन्त्रीको काँग्रेसलाई पुनः आग्रह

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी पूर्व भएको भद्र सहमतिअनुसार सरकारमा आउन नेपाली काँग्रेसलाई पुनःआग्रह गर्नुभएको छ । पार्टीको […]

मधेसी जनताको हत्या गर्ने सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छौं : त्रिपाठी

काठमाडौं- तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रिदयश त्रिपाठीले मधेस आन्दोलनका क्रममा सरकारले आन्दोलनकारीहरुको हत्या गरेको हुनाले सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरिने बताएका छन् । […]

सरकारको नेतृत्व परिवर्तन गर्न सकिन्छ : नेता खनाल

काठमाडौं- एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारको नेतृत्व परिवर्तन गरेर भने पनि राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने बताएका छन् । राजधानीमा रिपोर्टस् क्लबले गरेको साक्षत्कारमा […]

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालको शानदार जित

काठमाडौं- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालले पहिलो जित हासिल गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गर्दै […]