चैतमा स्थानीय निकायको चुनाव गरिने तयारी

धनगढी- सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय निकायको पुनःसंरचना बारेमा राजनीतिक सहमति जुटाएर आगामी चैतसम्म ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको […]

लन्डनमा उपेन्द्र यादवले भने, ‘गोर्खा सैनिकले दोहोरो नागरिकता र समान पेन्सन पाउनुपर्छ’

लण्डन– संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व गोर्खा सैनिकहरुले दोहोरो नागरिकता पाउनु पर्ने बताएका छन् । नेपालको नयाँ संविधानमा पूर्व गोर्खा सैनिकको लागि […]

परराष्ट्रमन्त्रीले न्यूयोर्कमा भने, ‘नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको छ’

न्युयोर्क– परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा सम्बोधन गर्दै […]

बेलायती प्रतिपक्ष नेतामा कर्विन पुन: निर्वाचित

लन्डन– प्रसिद्ध समाजवादी नेता जेरमी कर्विन बेलायतको प्रतिपक्षी दल ल्यावर पार्टीको विभाजित समूहको चुनौतीलाई सामना गर्दै पुन: उक्त दलको नेता निर्वाचित भएका छन् । कर्विनले […]

आप्रवासीका परिवारलाई अस्ट्रेलियाले पाँच बर्षे भिसा दिने

अस्ट्रेलिया-अस्ट्रेलियामा रहेका आप्रवासीका परिवारले पाँच वर्षको अस्थायी आवासीय प्रवेशाज्ञा (भिसा ) पाउने भएका छन् । लामो समयदेखि पारिवारिक प्रवेशाज्ञाको पर्खाइमा रहेका परिवारका लागि सहज होस् […]