मोरङ -नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा ९एमाले० […]
Category: Featured News
Featured News
तीस लाखलाई बेलायतमा आवासीय अधिकार !
निर्वाचनमा बहुमत गुमाएपछि बेलायती प्रधानमन्त्रीको लचकता संकेत -शिव भण्डारी लन्डन– बेलायती प्रधानमन्त्री टेरेसा मे ले बेलायतमा बस्दै आएका झन्डै तीस लाख युरोपियन नागरिकलाई बेलायतमा आवासीय […]
चौतर्फी विरोधपछि काठमाडौं महानगरका मेयर शाक्यले निर्णय सच्चाए
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चौतर्फी विरोधपछि निर्णय सच्चाएका छन् । कार्यालय प्रयोजनकै लागि नगरपालिकाका सदस्यहरु तथा वडाध्ययक्षहरुलाई मोबाइल फोन खर्च ३० हजार दिने […]
दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन : प्रधानमन्त्री
भीमदत्तनगर – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए । नेपाल प्रेस युनियन कञ्चनपुरले बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार […]
टर्कीको वाटर पार्कमा करेन्ट लागेर पाँच जनाको मृत्यु
काठमाडौं । टर्कीको एक वाटर पार्कमा करेन्ट लागेर तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । राजधानी इस्तानबुलबाट करिब एक सय किलोमिटर पूर्वमा पर्ने अक्याजी […]






