वासिंटन । अमेरिकी सेनाको एउटा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार सोमबार […]
Category: Featured News
Featured News
पाल्पामा प्रेसरकुकर बम विष्फोट
रामपुर (पाल्पा)- आज बिहान पाल्पामा बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो । बम विष्फोटबाट कुनै मानवीय […]
धरान उपमहानगरपालिकामा एमाले विजयी
इनरुवा- स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० […]
एमाले निष्कर्षः अन्तर्घातले २५ स्थानमा हार
काठमाडौं- दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र […]
कैले हुन्छ संविधान संशोधनको छिनोफानो ?
काठमाडौं- सत्तारुढ काग्रेस–माओवादी केन्द्रले विचाराधिन संविधान संसोधन प्रस्ताव संसदमा यसै साता निणयार्थ प्रस्तुत गर्ने तयारी गरेका छन् । संविधान संशोधनमा सहमत दलस“ग एकचरण छलफल गरी […]






