काठमाडौंमा दिनदहाडै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या

काठमाडौं– निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति […]

भोलिदेखि अन्तर्राष्ट्रिय मिडिया सम्मेलन हुने

काठमाडौं- काठमाडौंमा असोज २३ गतेदेखि अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन र मिडियामा सीमान्तकृत समुदायको आवाज विषयक अन्तर्राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । नेपाल पत्रकार महासंघ र […]

काँग्रेससँगको एकता निराधार हल्ला मात्रैः लोकतान्त्रिक फोरम

काठमाडौं- नेपाल लोकतान्त्रिक फोरमले नेपाली काँग्रेससँग एकता नहुने जनाएको छ । लोकतान्त्रिक फोरमका सहमहामन्त्री शम्भुहरि बास्तोलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेससँग तालमेल गर्ने सहमति भएको […]

एनआरएन अध्यक्षका उम्मेदवार भट्टको यात्राः रेस्टुराँमा भाँडा माझ्नेदेखि २९० रेस्टुराँका मालिकसम्म

काठमाडौं- अध्ययनका लागि २० वर्षअघि जापान पुग्नुभएका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ । अथक मेहनत र संघर्षको फल मीठो […]

एमाले स्थायी समिति बैठक : पार्टी एकीकरण गर्ने सहमतिको स्वागत

काठमाडौं– एमालेले माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालसँग प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल र पार्टी एकीकरण गर्ने सहमतिको स्वागत गरेको छ । […]