३३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

काठमाडौँ- फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरीएको भनिएको ३३ किलो सुन र भरिया सनम शाक्य हत्या प्रकरणमा आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् […]

परराष्ट्रमन्त्री चीन जाँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली […]

वैशाख ९ मा पार्टी एकता हुनेमा शंका

काठमाडौं– एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा आशंका पैदा भएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते […]

नयाँ आइजीपीको निर्देशन- कानून पालनामा नचुक्नु, कसैसँग नझुक्नु

काठमाडौं- नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले पदभार ग्रहण गरेसँगै मातहत प्रहरीलाई निर्देशन दिएका छन् । उनले मातहतका प्रहरी अधिकारीहरुलाई कानून पालनामा नचुक्न […]

नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं- एसियाली विकास बैंक (एडिबी) ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन […]