विश्व प्रेस स्वतन्त्रता दिवसमा निकालियो प्रभातफेरी

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघले काठमाडौंको बबरमहलबाट नयाँ बानेश्वरसम्म प्रभातफेरी आयोजना गरेको छ । प्रभातफेरी पछिको कोणसभालाई सम्बोधन गर्दै महासंघका […]

अमेरिकामा एक नेपालीको मृत्‍यु

अमेरिका- आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन […]

बेलायती सांसदहरु नेपाल भ्रमणमा जाँदै

लन्डन– बेलायती सांसदहरुको एक प्रतिनिधिमण्डलले यहि साता नेपालको भ्रमण गर्ने भएको छ । ब्रिटिस ग्रुप अन इन्टर पार्लियामेन्टरी युनियन (बिजीआइपियु) का सदस्य सांसद नाइजेल इभान्स […]

सुन तस्करी काण्डमा ६३ जना विरुद्ध मुद्दा दायर

विराटनगर, १९ वैशाख (रासस) : साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र […]