गोर्खालि भनेर वेलायतको सडकमा छाती पिटेर के गर्ने?- मन्त्रि पण्डित (भिडियो)

गोर्खालि भनेर वेलायतको सडकमा छाती पिटेर के गर्ने? यूरोप,अमेरिकाको सडकमा जे गर्न तयार हुने नेपालमा चाँहि केहि नगर्ने?- मन्त्रि पण्डित  

यौन दुब्र्यवहारको आरोप लागेका नेपाली क्रिकेट टोलीका फिजियो डा. अइजाज बसिरलाई बर्खास्त

नेपाल क्रिकेट संघ क्यानले यौन दुब्र्यवहारको आरोप लागेका नेपाली क्रिकेट टोलीका फिजियो डा. अइजाज बसिरलाई बर्खास्त गर्यो