कोरियन खाना

काठमाडौँको प्रसिद्ध पर्यटकीयस्थल ठमेलको ह्याङकुक सराङ रेष्टुरेण्टमा कोरियन खाना तयार गरिँदै । पछिल्लो समयमा युवा पुस्तामाझ कोरियन खानाका परिकार लोकप्रिय हुँदै गएको छ । तस्बिर […]

अभिन्नदनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत

प्युठानका ९८ वर्षीय कम्युनिष्ट नेता खगुलाल गुरुङलाई आयोजित कार्यक्रममा अभिन्नदनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुले हात उठाएर सम्मान प्रकट गर्दै । तस्बिर : प्रदीपराज […]

आहा सुन्तला !

सुन्तला पकेट क्षेत्रको रुपमा रहेको बरबोटे गाविसका किसान आफ्नो बगानको सुन्तला टिपेर जम्मा गर्दै । तस्बिरः गोविन्द लामिछाने/इलाम

अन्तर्राष्ट्रिय हात्तीपोलो

नवलपरासीको अमलटारीस्थित ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितामा भिड्ने अन्तिम तयारीमा स्वीटजरल्यान्ड र नेपालको टोली । खेलमा स्वीटजरल्यान्डले ८–५ गोलको अन्तरले उपाधि हात पारेको छ । तस्बिर […]