एनआरएन यूकेमा मिडल्याण्डका हीरा सापकोटा ( दीपक ) को उम्मेद्वारीले ल्यायॊ हलचल ( भिडियो सहित )

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्य पदमा उम्मेद्वारी दिएका हीरा सापकोटा (दीपक) ले एनआरएनए सुधारको मुख्य एजेन्डासहित चुनावी अभियानमा लागेका छन् । नेपालको […]

एनआरएनए अस्ट्रेलिया आईसीसी सदस्यका उम्मेदवार पाण्डेका के छन एजेन्डाहरू ? भिडियो

एनआरएनए अस्ट्रेलिया आईसीसी सदस्यका उम्मेदवार युवा व्यवसायी सरोज पाण्डेका के छन एजेन्डाहरू ? लाइभ बहस…

एनआरएनए अष्ट्रेलियाको महासचिव पदमा कि उठे राजु अधिकारी ? (भिडयो बहस)

एनआरएनए अष्ट्रेलियाको महासचिव पदका उम्मेद्वार राजु अधिकारीका भावी योजना र एजेन्डाहरु के छन् ? लण्डन नेपाल न्यूज लाइभ बहस ।

कडा प्रतिबन्धका बाबजुद सिड्नीमा कोभिड संक्रमण बढ्दो, विहिबार थपिए २४० संक्रमित

सिड्नी । न्यू साउथ वेल्समा कोभिड संक्रमण दैनिक रुपमा बढ्दै गएको छ ।वितेको २४ घण्टामा २३९ संक्रमित थपिएका छन् भने ओभरसिजमा १ जनामा संक्रमण देखिएको […]

एनआरएनए यूके सदस्यमा दाहालको उम्मेद्वारी, चुनाव जित्नेगरी मतदाताको घरदैलोमा पुग्दै

शिब भण्डारी लण्डन । बेलायतमा रहेका नेपाली समाजसेवी बालकृष्ण दाहाल गैरआवासीय नेपाली संघ, यूकेको कार्यसमिति सदस्य पदमा चुनावी तयारीलाई तिव्रता दिएका छन् । बेलायतवासी नेपाली […]