२२ दिन थुनामा बसेर सर्वोच्चका न्यायाधीशकी श्रीमती छुटेपछी,,,,

मंसिर ५, २०७५ उदयपुर– नक्कली छोरा बनाएर जन्मदर्ता गरेको अभियोगमा २२ दिन थुनामा परेकी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी थुनामुक्त भएकी छन् । ललिताकुमारीका […]

बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा

रुपन्देही, ५ मङ्सिर / गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति […]

हेलो सरकारको समीक्षा : ७ वर्षमा ७५ प्रतिशत गुनासा सम्बोधन

काठमाडौँ– जनताका गुनासा सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ले सात वर्षमा ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको छ । वि.सं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री […]

विप्लव नेतृत्वको नेकपाले शनिबार काठमाडौंमा जनसभा गर्दै

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल […]

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर भएन : सिटौला

सुर्खेत– नेपाली काङ्गे्रसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गरेका । काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले १२ […]