अस्ट्रेलियाका अर्थमन्त्रीद्वारा राजनीतिबाट अलग हुने घोषणा

सिड्नी । अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गरेका छन् । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व […]

काभ्रेपलाञ्चोकको लड्कुखोलामा डुबेर एकको मृत्यु !

सोनी श्रेष्ठ काभ्रेपलाञ्चोक /काभ्रेपलाञ्चोक जिल्ला बेथान्चोक गाउँपालिका वडा नं। ३ स्थित लड्कुखोलामा एक जनाको खोलामा डुबेर ज्यान गएको छ । शुक्रबार बिहान १० बजे आसपास […]

काठमाडौँको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रोबसमा क्षति

काठमाडौँ / काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ । आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले […]

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २९ हजार भन्दा बढीको मृत्यु

जुरिच । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ […]

नेपालमा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , मृत्यु हुनेको कूल संख्या ३४

काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा […]