भाइटीका : यस्तो छ अष्ट्रेलियाका विभिन्न शहरहरुमा टीकाको शुभसाइत

सिड्नी । तिहारको मुख्य दिन यमपञ्चकको पाँचौंँ दिन आज ९सोमबार० भाइटीका पर्व मनाइँदैछ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु […]

तिहार अन्तर्गत आज भाइटीका : यस्तो छ उत्तम साइत

काठमाडौँ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौं […]

एनआरएन यूकेले आर्थिक अनियमितताको बिषयमा गर्‍यो यस्तो निर्णय

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके भित्रको आर्थिक अनियमितताको बिषयमा भइरहेको बिबादमा शनिबार सम्पन्न भर्चुअल कार्यसमितिको आकस्मिक बैठकले गरेका निर्णयहरु यस्ता छन्। निर्णय जस्ताको […]

आफु र आफ्नो परिवारबाटै महिला सशक्तीकरण शुरु गरौँ : अभिनेत्री कोइराला

तक्दीर अधिकारी सिड्नी । चर्चित बलिउड अभिनेत्री तथा नेपाली महिला अगुवा मनिषा कोइरालाले महिला सशक्तीकरणको विषय परिवारबाटै शुरु गर्नुपर्नेमा जोड दिएकी छन् । एनआरएनए अष्ट्रेलिया […]

तिहारको चौथो दिन आज गाई र गोरुको पुजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र हलीको पूजा गरी तिहार पर्व मनाइँदैछ । सामान्यतः गाई पुजा र गोरु पुजा फरक […]