अमेरिका ।संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित शुक्रबार एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको ज्यान गएको बताइएको छ।
प्रहरीले मारिनेहरुमध्ये धेरैजसो विद्यार्थीहरु भएको बताए। प्रहरीले सन्दिग्ध हमलाकारी एकजना विद्यार्थीलाई पक्राउ गरेका छन्।
प्रहरीले विद्यालय परिसर र बाहिर पनि विष्फोटक पदार्थहरु बरामद गरेको जनाएका छन्।
video source : CNN
https://www.facebook.com/cnn/videos/10158355574001509/






