मानिसहरुको सास फेर्दा जस्तो हावा निस्कने गर्दछ त्यस्तै हावा वैज्ञानिकहरुले अन्तरिक्षमा पाएका छन् । वैज्ञानिकहरुका अनुसार यो हावा बेलुनजस्तो फैलिएको छ जसलाई एलियनहरुले अन्तरिक्षमा छोडेको अनुमान गरिएको छ । हावाको यो रिंग लगातार फैलिने अवस्थामा छ ।
दुई विश्वविद्यालयका वैज्ञानिकको खोजीः
हवाको यो रिंगको खोजी युनिभर्सिटी अफ शेफिल्ड तथा युनिभर्सिटी अफ बकिंघम सेन्टर फर एस्ट्रोबायोलोजीका शोधकर्ताहरुले गरेका हुन् । वैज्ञानिकहरुका अनुसार हावाको यो रिंग हाम्रो धर्तीमा पाइने हावाजस्तै रहेको छ जसलाई एलियन्सहरुले छोडेका हुन् । यसबाट एलियन्स अन्तरिक्षमा नै भएको र मानिसहरुले नजिकै भएको अनुमान वैज्ञानिकहरुले गरेका छन् ।
हामीभन्दा २७ किलोमिटर टाढाः
धर्तीमा नभई अर्को ग्रहमा बस्ने एलियन्सको अस्तित्वको बकारेमा भएको यो खुलासामा अर्को अचम्मित गरिदिने तथ्य सार्वजसनक भएको छ । जसमा एलियन्स हामीबाट निकै नजिक भएको बताइएको छ । अन्तरिक्षमा पाइएको हावाको यो रिंग हाम्रो धर्तीभन्दा २७ किलोमिटर टाढा रहेको छ जसबाट एलियन्सहरु धर्तीको निजै नजिक भएको अनुमान गर्न सकिन्छ ।






