शीर्ष नेताको सम्बोधनः कांग्रेस र एमालेबीच घोचपेच

First meeting of the Legislature Parliament at the Constituent Assembly (CA) hall in Nayabaneshwor, Kathmandu on Sunday. 26 January, 2014. POST PHOTO: SANJOG MANANDHAR/KANTIPUR

संविधानसभाबाट रुपान्तरित भईबनेको व्यवस्थापिका संसद्को शनिबार बसेको अन्तिमब बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरे ।

अपराह्न ३ बजेर २५ मिनेटमा सुरु बैठकमा प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्व गर्ने २३ नेताले सम्बोधन गरे ।

सम्बोधनका क्रममा नेताहरुल्े विगतको समीक्षाभन्दा बर्तमान रानीतिक विषयवस्तुमै आफ्नो अभियुक्त केन्द्रित गरे ।

कांग्रेस र एमालीका नेताबीच मन्त्रिपरिषद विस्तारको विषयमा घोचपेच चल्यो ।

संविधानसभाबाट संविधान जारी गर्दा प्रमुख दलहरुबीच जुन एकता देखिएको थियो त्यो शनिबार बसेको संसद्को अन्तिम बैठकमा भने देखिएन ।