हिजो भएको दोस्रो चरणको स्थानीय तहमा एमालेलाई दोस्रो जित मिलेको छ ।
एमालेलाई दोस्रो जित वैतडीबाट आएको छ । पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।
यस अघि –बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोकाय २८८ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् ।
काँग्रेसका गोरख रोकाय ७ मतले पराजित भएका छन् ।






