सिंहदरवार अगाडि नाचगान र नाराजुलस सहित पृथ्वी जयन्ती मनाउन उर्लियो भीड (भिडियो)

काठमाडौं, पुस २७ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीका अवसरमा राजधानीको सिंहदरवार अगाडि रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ ।