काठमाडौं, कार्तिक २२ । भारतले नेपालमा नाकाबन्दी लगाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारप्रति भारतभित्रै र अन्र्तराष्ट्रिय क्षेत्रमा तिव्र आलोचना बढ्दै गएको छ ।
नाकाबन्दीलाई लिएर मोदीकै पार्टी भाजपामा पनि असन्तुष्टि बढ्दै गएको छ । भारतीय संचार माध्यमहरुले पनि नेपालसंगको सम्बन्ध तत्काल सामान्य बनाउन मोदी सरकारलाई आग्रह गरेका छन् ।( बिस्तृत भिडियो हेर्नुहोस)






