समाजमा कुनै यस्ता यूवतिहरु होलान् जो विवाह अघि सेक्स गर्नै पर्छ भन्ने कुरा बोल्न सक्दैनन् ।
सेक्सलाई खुलेर हेर्ने दृष्टिकोण समाजमा व्याप्त भइसकेको छैन । यही बीचमा एक बलीउड अभिनेतृले विवाह अघि अविार्य सेक्स गर्न महिलालाई आवहान गरेकी छन् ।
वाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी बलिउड अभिनेत्री राधिका आप्टेले यस्तो विचार सनसनी रुपमा ल्याएकी हुन् । अहिलेका युवतीहरुले विवाह अगाडि सेक्स गर्नैपर्ने उनले बताएकी छिन् ।
आम युवाहरुलाई उदार भावना राख्न आग्रह गर्दै राधिकाले कोही पनि युवतीले अब सेक्सका लागि विवाह कुर्दैनन् भन्नेमा युवाहरु पनि सचेत हुन जरुरी छ भनेकी छिन् ।
उनले अब सेक्सका लागि विवाह पर्खिने युवती नपाइने दाबी गर्दै विवाह अगाडि अनुभवका लागि पनि एकपटक सेक्स गर्नैपर्ने धारणा राखेकी छिन् ।






