लण्डन। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली जनसम्पर्क समिति बेलायतसँग सम्बन्धित विषयमा बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेका छन्।
हेर्नुस यस्तो छ प्रेस विज्ञप्ति 

जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङद्वारा महाधिवेशनबारे प्रेस विज्ञप्ति जारी






