आजदेखि नारायणगढ–मुग्लिन सडक रात्रिकालीन समयमा बन्द

चितवन, २५ असार । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै […]

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी

विराटनग- विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त […]

नेपाली जनताकै लगानीबाट हाईड्रोपावर बनाउन सकिन्छः कुलमान

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाली जनताकै लगानीबाट हाईड्रोपावर बनाउन सकिने बताएका छन् । योजनावद्ध ढंगले अघि बढेमा नेपालमा प्रशस्त जलविद्युत् आयोजनाको संभावना […]

अब यी ४ तहको नतिजा आउन बाँकी, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचनको अब ४ तहको मात्रै नतिजा बाँकी रहेको छ । मोरङको विराटनगर महानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र […]

प्रमुख अतिथिको विवादले गाउँपालिका प्रमुखको सपथ ग्रहण कार्यक्रम स्थगित

परासी–नवलपरासीको सिमावर्ती गाउँपालिका सरावलमा प्रमुख अतिथिको विवादले सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । सरावल गाउँपालिकाको नव निर्वाचित गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र उपाध्यक्ष उत्तमा […]