स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य: उपाध्यक्ष गौतम

काठमाडौँ- नेकपा ९एमाले० का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । अखिल नेपाल किसान महासङ्घको प्रशिक्षण विभागले […]

‘मानवीय त्रुटिले दुर्घटना दोहोरियो’

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । […]

विधि र मान्यता स्थापित गर्न राजीनामा दिएको हुँ: सभापति शर्मा

काठमाडौँ- सार्वजनिक लेखासमितिका सभापति जनार्दन शर्माले सभापति पद छोड्दा र आउँदा एउटा विधि र मान्यता स्थापित होस् भन्ने हेतुले आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ […]

नेवि सङ्घ महाधिवेशन प्रक्रिया अघि बढ्न सकेन

काठमाडौँ- नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको उद्घाटन यही साउन २३ गते भए पनि त्यसपछिका अन्य प्रक्रिया अघि बढ्न सकेको छैन । […]

सन्दर्भ युवा दिवसः राष्ट्रपतिद्वारा युवा सम्मानित

यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गर्नुभयो । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर […]