सरकारलाई रचनात्मक सहयोग गर्छौँ: गच्छदार

विराटनगर- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग कुरा […]

शक्ति सन्तुलन मिल्न नसक्दा एकीकरण हुन सकेन: राणा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपा नेपालसंगको शक्ति सन्तुलन मिल्न नसकेका कारण पार्टी एकीकरण हुन नसकेको बताउनुभएको छ । संवाद क्लब नेपालद्वारा आज […]

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

काठमाडौँ- नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । गत हप्ता आइतबार उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले […]

शरणार्थी समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीको समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ । […]

एमालेले देशलाई टुक्रयाउन दिदैन: नेता गौतम

पोखरा- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधानको एउटै धारा पनि परिवर्तन र प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने बताउनु भएको छ । […]