देउवाले पार्टी कार्यालयमै बसेर गुनासो सुन्ने

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले साताको चार दिन केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको गुनासो सुन्ने भएका छन् । १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले बूढानीलकण्ठस्थित आफ्नै […]

प्रधानमन्त्री र प्रमुख आयुक्त भेटिएनन्

काठमाडौं – अख्तियारको प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित मुद्दाको म्याद प्रधानमन्त्री प्रचण्डलाई बुझाउन हम्मेहम्मे परिरहेको छ । यसैगरी प्रमुख आयुक्त कार्कीलाई पनि बिहीबारसम्म बुझाउन सकिएको […]

दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन

काठमाडौं – यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख […]

डा. केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरु आन्दोलित

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु प्रा.डा.गोविन्द केसीको नवौं आमरण अनसनको समर्थनमा बिहीबारदेखि कालो पट्टि बाँधेर काम सुरु गरेका छन् । डा. केसी सरकारलाई […]

आफैंले फेल गराएका तीन विधेयक पारित गर्दै सत्तापक्ष

काठमाडौं– दुई महिना अघि संसदको वहुमतले अस्वीकृत गरेको बजेटसंग सम्बन्धीत आश्रित विधेयकहरु जस्ताको तस्तै पारित हुने भएका छन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले साउन ७ […]