प्रधानमन्त्री भ्यालीबाहिर नजाने : तीन दिनमा सहमति नगरे बैठक चलाउने सभामुखको चेतावनी

काठमाडौं –सभामुख ओनसरी घर्तीले संविधान संशोधनलगायतका विषयमा तीन दिनभित्र सहमति गरेर संसद् खुलाउन दलहरूलाई पुनः आग्रह गरेकी छिन् । सकेसम्म संशोधनमा सहमति, नभए प्रक्रियामा जान […]

भिआइपीले स्वदेशकै उपचारमा विश्वास गर्नुपर्छ : गगन थापा

काठमाडौं –सहज स्वास्थ्य सेवा दिन नेपाली सेना र नेपाल प्रहरीका अस्पताल पनि सर्वसाधारणका लागि खुला हुने भएको छ । सेना र प्रहरीसहित उनीहरूका परिवारलाई मात्र […]

चीनले दियो १५ अर्ब ७० करोड अनुदान

काठमाडौं – चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ । रसुवागढी – स्याफ्रुबेसी सडक स्तारोन्नती, […]

एक महिनाभित्र भूकम्पपीडितलाई ट्याक्सी

काठमाडौं – यातायात व्यवस्था विभागले भूकम्पपीडितलाई ट्याक्सी बाड्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । पीडितको आवेदन छानविन गरी सम्पूर्ण विवरण कम्प्युटरमा राख्ने काम पुरा […]

पूर्वमन्त्री गुप्ताले भ्रष्टाचार मुद्दामा सफाइ पाएनन् 

काठमाडौं – पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचारको मुद्दामा आफूले सफाइ पाउनुपर्ने भन्दै सर्वोच्चमा गर्नुभएको अपिल खारेज भएको छ । उहाँको मागलाइ सर्वोच्च अदालतले अस्वीकार गरेको […]