फुटबल स्टार मेसीलाई २१ महिनाको जेल सजाय

बार्सिलोना, (स्पेन), २२ असार- बार्सिलोनाको एक अदालतले विश्व फुटबल स्टार लियोनल मेसी र उनका पिता जर्ज होरासियो मेसीलाई आफ्नो कमाई अनुसार तिनुपर्ने कर नतिरेको अभियोगमा […]

विशेष नमाज पढेर इद उल फित्र मनाइँदै

काठमाडौँ, २३ असार । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् […]

दुई राप्रपा एकीकरणको घोषणा गर्ने समझदारी

काठमाडौँ, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच चाँडै पार्टी एकीकरणको घोषणा गर्ने समझदारी भएको छ । यहाँ आज भएको एक […]

काबुलमा मारिएका नेपालीको सम्झनामा गीत

काठमाडौँ- यही असार ६ गते अफगानिस्तानको काबुलमा एक आक्रमणमा परी ज्यान गुमाएका १३ नेपालीप्रति समर्पित गरेर गाइएको गीत बाहिर आएको छ । यहाँ आज आयोजित […]

संसदीय समितिले चन्द्रौटा घटनाबारे गृहमन्त्री र महानिरीक्षकसँग जानकारी लिने

काठमाडौँ- व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले कपिलवस्तुको चन्द्रौटामा भएको बलात्कारको घटनाबारे जानकारी लिन गृहमन्त्री र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई आगामी बैठकमा बोलाउने निर्णय गरेको […]