माओवादीले भन्यो- अख्तियार आत्तिएर बार्गेनिङमा आयो

काठमाडौं – सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ । अख्तियारले माओवादी सेनाका लडाकुको भरणपोषणमा […]

के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा?

काठमाडौं – प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । […]

संविधान दिवसका सबै कार्यक्रममा विशिष्ट पदाधिकारी उपस्थित नहुने

काठमाडौं – सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति […]

कलाकार सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी

काठमाडौं – वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका […]

प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र नीतिविपरीत सहमति

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गरेको अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा भारतको उम्मेदवारीको समर्थन गर्ने सहमति नेपालको परराष्ट्र नीतिविपरीत […]