पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

वासिङ्टन डिसी, २४ असोज । अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहनुभएको छ […]

देशभर शान्ति सुरक्षाको अवस्था सामान्य : गृह

काठमाडौँ, २४ असोज । गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् […]

सेनाद्वारा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सुरु

काठमाडौँ, २४ असोज । नेपाली सेनाद्वारा दसैँका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । एकादशीका दिनसम्म जारी […]

आज महानवमी पर्व

काठमाडौँ, २४ असोज । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । आज महानवमीका दिनमा […]

दूतावासको सेवामा आमूल सुधार गर्ने राजदूतको प्रतिबद्धता

लन्डन– बेलायतका लागि नवनियुक्त राजदूत डा। दुर्गाबहादुर सुवेदीले दूतावासको सेवामा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । लन्डन मिसन सम्हालेको आठौं दिन शुक्रबार साँझ दूतावास […]