भोट हाल्दै बाबुरामले भने, ‘मेरो जीतमा कुनै शंका छैन’

गोरखा- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि […]

अस्ट्रेलियाको अध्यागमन नियममा कडाइ:१० वर्षसम्म प्रवेशमा रोक, भिषा रद्द

अष्ट्रेलिया । अष्ट्रेलियाले आफ्नो अध्यागमन नियमलाई अझ कडा बनाएको छ । पछिल्लो समयमा आप्रवासी नियमप्रति कठोर बन्दै गएको अष्ट्रेलियाले मुख्य रुपमा अस्थायी भिषाको पहिलेको नियमलाई […]

भोलि यी ३२ जिल्लामा गाडी नचल्ने, बाँकी ४५ जिल्लामा चल्ने

काठमाडौं– आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अवधिभर ३२ जिल्लामा अनुमति पाएका बाहेकका गाडी नचल्ने भएका छन् । ट्राफिक प्रहरीका अनुसार अनुसार आइतबार ३२ […]

धादिङमा मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

मलेखु- दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको […]

किराँत वकर्स पार्टीले आसन्न चुनावमा नेपाली कांग्रेसलाई सघाउने

ललितपुर- किराँत जनवादी वर्कर्स पार्टी नेपालले यही मंसिर १० गते र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । […]