जर्मनी सरकारले नेपालका विभिन्न आयोजना कार्यान्वयनका लागि रु. तीन अर्ब २० करोड (२९ मिलियन युरो) वित्तीय अनुदान उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गर्दै अर्थसचिव सुमनप्रसाद […]
Category: फोटो फिचर
राष्ट्रपति राष्ट्रिय गानमा
राष्ट्रपति डा रामवरण यादव सरकारको आगामी आर्थिक वर्ष २०७२÷७३ को नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नु अगाडी राष्ट्रिय गानमा सरिक हुदै साथमा सभामुख सुवासचन्द्र […]
आमसभामा महिला
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालद्वारा रत्नपार्कको शान्तिवाटीकामा आयोजित शान्तिपूर्ण आमसभामा झण्डाबोकी सहभागी एक महिला ।
संविधानसभाको बैठक
शुक्रबार बसेको संविधानसभाको बैठकमा शीर्ष दलका नेताहरुसमेत सहभागी भए । संविधानसभाको बैठकमा प्रायः शीर्ष दलका नेता सहभागी हुँदैन थिए ।
अहो कति ठूलो फर्सी……
बेनीमा सञ्चालित पाँचौ म्याग्दी महोत्सवमा ११ किलोग्राम ५०० ग्राम तौल भएको फर्सी प्रर्दशनी गर्दै राम्चेका उद्यमी राजु गर्बुजा । फर्सी र सिस्नोको सुप, खरायोको मासु, […]






