पेरुका पूर्व राष्ट्रपतिद्वारा गोली हानी आत्महत्या

              फडिन्द्र भट्टराई पौष १३, २०७१, दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा रहेको नेपाली समुदाय द्वारा स्थापित पशुपतिनाथ मन्दिरमा गत शुक्रवार राति चोरी भएको छ । नेपालीहरु द्वारा स्थापित युरोपकै पहिलो मानिएको उक्त नेपाली मन्दिरमा मात्रै अहिले सम्म तीन पटक चोरी भईसकेको छ । सोहि मन्दिरमा केहि हप्ता पहिले पनि चोरी भएको थियो । मन्दिर भवनको पछाडिको भागको शिशा फोडेर भित्र पसेको चोरले दान पात्र समेत तोडेर पैसा कुम्ल्याएको छ । कमिटिका अध्यक्ष होम शर्माका अनुसार मन्दिरमा कोहि
              नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन भएको छ । राजधानी याङ्गनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना), महासचिवमा मोहनराज खनाल (याङ्गुन), सचिवमा सेरु थापा (मोगोक), सहसचिवमा रदीप खराल (मोगोक), कोषाध्यक्षमा देवेन्द्र रिजाल (माण्डले), निरीक्षकमा मोती गुरागाईं (याङ्गुन) र होमनाथ ढकाल (मिचिना) लाई  चुनेको छ । शाखा समितिका संरक्षक मण्डलमा म्यान्माका लागि नेपाली राजदुत पारस घिमिरे, श्रीमती प्रवीणा घिमिरे,
              एक वर्षअघि कामका लागि कतार गएका कालीकोट घर भएका एक नेपालीको मृत्यु भएको छ । काठमाडौँस्थित ब्लुसियन ओभरसिज कम्पनीबाट कामका लागि कतार गएका बदालकोट गाविस वडा नं ६ सिकु निवासी त्रिमले सार्कीका छोरा अम्बे सार्कीको गाडी दुर्घटनामा कतारमा मृत्यु भएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवन्ध निर्देशक धुव रिजालका अनुसार गाडी दुर्घटनामा परी दुई दिनअघि सार्कीको मृत्यु भएको हो । उनी कतारको दोहास्थित अल्मुसरी कम्पनीमा साधारण लेबरका रूपमा काम गर्दै आएका थिए । नेपालस्थित म्यानपावर
              वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका इलाम जितपुरका एक युवकको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि मलेसिया गएका राम लिम्बूको ग्याष्ट्रिकलगायतका कारण  गत शुक्रबार मृत्यु भएको उहाँका काका कृष्णले जानकारी दिनुभयो । मलेसियाको केपुङमा रहेको देशपार्क सिटीको एरो गार्ड प्रोटेक्सन सेक्युरिटी कम्पनीमा एक वर्षदेखि कार्यरत लिम्बूको शव नेपाल ल्याउन पहल गरिदिन परिवारजनले नेपाली दूतावाससँग अनुरोध गरेका छन् । तीन वर्षसम्म कम्पनीले प्रवेशाज्ञा नवीकरण गर्नुपर्ने भए पनि नवीकरण नगरिदिएका कारण उनी अवैधानिक तरिकाले मलेसिया बस्दै
              गत नोभेम्बर ३० लण्डनमा हृदयघात पश्चात उपचार हुदा हुदै आकस्मिक मृत्यु भएका गुल्मी नेपालका अनिल जंग थापाको शबलाई परिवारजनको चाहना बमोजिम नेपाल पठाइने भएको छ । आज गुल्मी जिल्ला समाज युकेका पदाधिकारीहरु थापाको लण्डन प्लामस्टिड निवासमा पुगी पारिवारिक सहयोगी तथा समन्वय कर्ता भरत थापालाई संकलित रकम हस्तान्तरण गरेका छन । समाजका अध्यक्ष अर्जुन गौतमका अनुसार थापाको शब नेपाल पठाउनको लागी गुल्मी जिल्ला समाज युकेका सदस्यहरुको आपसी सहयोग बाट पन्ध सय सत्र पाउण्ड (£१५१७ ) थापाको

              जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ
              • ७ बैशाख २०७६, शनिबार १०:५५
              • 0

              काठमाडौं- विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता...

              More
              अष्ट्रेलियामा नेपाली फिल्म बुलबुल प्रर्दशन हुने
              • २० चैत्र २०७५, बुधबार ०८:३८
              • 0

              तक्दीर अधिकारी अष्ट्रेलिया– नेपाली कथानक चलचित्र ‘बुलबुल’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अप्रिल ६ र ७ तारिकमा ‘बुलबुल’ अष्ट्रेलियाको न्यू साउथ वेल्समा प्रदर्शन हुने भएको छ । इनरिच कन्सल्टेन्सीले अष्ट्रेलियामा बुलबुल प्रदर्शन गर्ने तयारी गरेको कन्सल्टेन्सीका निर्देशक मनोज अधिकारीले जानकारी दिनुभयो । पहिलो शो ६ तारिख साँझ साढे ६ बजे इभेन्ट्स सिनेमाज्...

              More
              ‘लन्डन बिरामी’ भए एचआईभी एड्स मुक्त
              • २२ फाल्गुन २०७५, बुधबार ०७:३७
              • 0

              लन्डन– प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई “लन्डन बिरामी” को...

              More

              खेलकुद

              अन्तिम खेलमा नेपाल पराजित
              • १३ चैत्र २०७५, बुधबार १६:०६
              • 0

              काठमाडौं- २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति भएकाे खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो ।...

              More

              विनिमय दर