नेपाल प्रेस युनियन यूकेको प्रथम अधिबेशन गर्न केन्द्रिय नेता लण्डन आउंदै

              रोजगारीका सिलसिलामा मलेसिया पुगेका धौलागिरिका चारजना सहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपालीको दुई महिनापछि उद्धार गरिएको छ । गत कात्तिक १९ गते काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट विमिराबोटका राजन थापा, भकिम्ली–२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी र बागलुङ गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपालीलाई कम्पनीले काम नदिएर अलपत्र परेको समाचार राससमार्फत विभिन्न पत्रपत्रिका, अनलाइनलगायतमा प्रकाशित भएपछि शनिबारदेखि कम्पनीले काममा बोलाएको मलेसियाबाट टेलिफोनमार्फत राजन
              लण्डन ।  बेलायत भ्रमणमा आएका एनआरएन आइसीसी अध्यक्ष शेष घलेले एनआरएन युकेभित्रको विवादको आगोमा घिउ थपिदिएका छन । युके अध्यक्ष महेन्द्र कंडेलसहित सिंगो कार्यसमितिलाई नै वेवास्ता गर्दै घलेले सहअध्यक्ष योगेन क्षेत्री गुटसंग रात्रीभोज गरेपछि दुई पक्षबीचको तिक्तता बढने खतरा बढेको छ । पछिल्ला दिनहरुमा सहमति निर्माणको लागि सकारात्मक पहल भइरहेको सन्दर्भमा अध्यक्ष घलेले एक पक्षलाई मात्र बोकेर विवादलाई नै मलजल गरेको भन्दै यहांका एनआरएन अगुवाहरु पनि रुष्ट भएका छन । त्यस्तै अनौपचारिक भेटघाटका लागि भन्दै
              संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घ कोलकाता भारतले यस वर्ष पनि माघेसङ्क्रान्तिका अवसरमा गङ्गासागर मेलाका तीर्थयात्रीलाई सहयोग र सेवा दिने भएको छ । गङ्गासागर मेलाका अवसरमा गङ्गा र सागरको सङ्गममा स्नान गरी कपिलमुनिको आश्रममा पूजा गर्ने परम्परा छ । साङ्ख्यदर्शनका प्रणेता कपिलमुनिको जन्म नेपालकै कपिलवस्तुमा भएको मानिन्छ । गङ्गासागर कोलकाता हाउडा रेल स्टेसनबाट करिब १०० किमि पूर्वमा पर्छ । यही पुस २६ देखि माघ २ गतेसम्म कोलकाता आउट्राम घाट(हाउडा रेल स्टेसनबाट करिब दश किमि पूर्व)मा मेलाको
              रोजगारीका सिलसिलामा मलेसियामा पुगेका धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपाली विगत ५७ दिनदेखि मलेसियामा अलपत्र परेका छन् । गत कात्तिक १९ गते काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट बिमिराबोटका राजन थापा, भकिम्ली–२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी र बागलुङ गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपाली काम नपाएर मलेसियाको दामनसरा भन्ने ठाउँमा ५७ दिनदेखि भोकभोकै रहेको मलेसियाबाट टेलिफोनमार्फत राजन थापाले जानकारी दिनुभएको छ ।

              काँग्रेस शीर्ष नेताहरुको जिल्ला दौडाहा : यस्तो छ लुकेको स्वार्थ
              • १२ चैत्र २०७५, मंगलवार १३:४२
              • 0

              काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्ला गएर तीव्र रुपमा कार्यकर्ता रिझाउन लागिपरेका छन् । नेताहरुको दौडधूप विशेषगरी गरी पूर्वी र मध्यतराईका जिल्लामा केन्द्रीत छ । कार्यकर्ता भेटघाटको नाममा नेताहरुले जिल्ला दौडाहा थालेकाे भएपनि भित्री स्वार्थ र उद्देश्य १४ औँ महाधिवेशन केन्द्रीत रहेको काँग्रेसका नेता–कार्यकर्ताको बुझाइ छ । यी क्षेत्रबाट सबैभन्दा धेरै...

              More
              गुल्मेली गायक दिपक र स्वस्तिकाले गरे रोइला सार्वजनिक (भिडियो सहित)
              • २ चैत्र २०७५, शनिबार १४:४८
              • 0

              लण्डन । गीत-सङ्गीत सामाज परिबर्तन एबम बिकासको एक शुत्रधार हो जहाँ हरेक गतिविधिलाई समधुर माध्यमबाट पर्दामा उतारिन्छ।गाउँ-ठाउको ससस्कृती-परम्परा एबम सुन्दर नगरिलाइ चिनाउने उत्कृष्ट माध्यम पनि गीतका चटिला शब्द नै हुन। यस्तै-यस्तै भाब र समग्र गुल्मी जिल्लाइ चिनाउने अभियान स्वरुप पछिल्लो पुस्ताका लोकपृय गुल्मेली गायक दिपक परियारले हिजो एक कार्यक्रमका बिचमा रोइला गीत श्राबजनिक गरे जस्को बिमोचन...

              More
              ‘लन्डन बिरामी’ भए एचआईभी एड्स मुक्त
              • २२ फाल्गुन २०७५, बुधबार ०७:३७
              • 0

              लन्डन– प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई “लन्डन बिरामी” को...

              More

              खेलकुद

              दक्षिण अफ्रिकाले जित्यो टी–२० सिरिज
              • ९ चैत्र २०७५, शनिबार १६:०२
              • 0

              एजेन्सी- श्रीलंकाविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले जितेको छ । शुक्रबार राति भएको खेलमा अफ्रिकाले पाहुना टोली श्रीलंकालाई १६ रनले हरायो । अफ्रिकाले एक खेल अगाडीनै सिरिज जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । अफ्रिकाका लागि...

              More

              विनिमय दर

              नायक पल शाह र समाजसेवी बालकृष्ण दाहाल यसरी पुगे कृष्ण ओलीकोमा (भिडियो)
              • ७ चैत्र २०७५, बिहीबार १८:४४
              • 0

              नायक पल शाह र समाजसेवी बालकृष्ण दाहाल यसरी पुगे कृष्ण ओलीकोमा..!! नेपालीको दुख देख्दा सारै मन रुन्छ- पेनि फर नेपालका ट्रस्टी, बालकृष्ण दाहाल..!! लण्डन देखी नेपाल सम्म किन आए बालकृष्ण दाहाल..?? किन बोलाए त नायक पल शाहलाई..?? लण्डन नेपाल न्युजको फलोअपमा दाहालको घरमै पुग्दा खुल्यो रहस्य..!!

              More