भूतपूर्व ब्रिटिश गोरखा सैनिकले भने, ‘समान सेवा/सुविधा नपाए आन्दोलन गर्न बाध्य हुन्छौं’

              वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका झापाको कनकाई नगरपालिका–४ सुरुङ्गाका खड्गप्रसाद सार्कीको मृत्यु भएको छ । गत साउन २ गते मलेसिया पुगेका उनको सुतेकै ठाउँमा मृत्यु भएको मृतकका आफन्त रमेश सार्कीले जानकारी दिनुभयो । उनको गत पुस १३ गते राति सुतेकै ठाउँमा मृत्यु भएको बताइएको छ । मलेसियाको एक कम्पनीमा सुरक्षा गार्डको काम गर्दै आएका सार्कीको शव नेपाल ल्याउन समस्या भएको भन्दै उनकी श्रीमती पवित्रा विकले सबै क्षेत्रसँग सहयोगको याचना गर्नुभएको छ ।
              जेनी भटराई,लण्डन साँच्चिकै हाम्रो देश विविध संस्कृति र जातीय सद्भावको अनुपम उदाहरण हो ,यतिबेला तमु अर्थात् गुरुङ समुदायमा ल्होसार पर्वको रौनक छ।स्वदेश तथा विदेशमा रहेका तमु अर्थात् गुरुङ समुदायले ल्होसार अर्थात् नयाँ बर्ष हर्षोल्लासका साथ मनाइरहेका छन् – ल्होसारको दिन पूजापाठ, भोजभतेर, नाचगान तथा नाता कुटुम्बलाई भेटेर शुभकामना आदानप्रदान गरिन्छ,तमुहरुको महान पर्व ल्होसार बेलायतबासी तमुहरुले पनि धुमधामले मनाउंदैछन ! तमु धिं युकेले हरेक वर्षजस्तै यस वर्ष पनि ल्होसार विशेष कार्यक्रम जनवरी ३ तारिख रेडिंगमा हुने
              एनआरएन युकेले मिस नेपाल सुबिन लिम्बुलाई लण्डनमा सम्मान गरेको छ ।आइतबार हन्स्ल्वोस्थित काठमान्डौ जोन रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी लिम्बुलाई सम्मान गरिएको हो ।त्यसक्रममा मिस नेपाल लिम्बूलाई एनआरएन युके अध्यक्ष महेन्द्र कंडेल लगायतले प्रसंशापत्रका साथ खादा ओढाएका थिए ।मिस नेपालका रूपमा लिम्बुले नेपाली संस्कृतिको संरक्षण र नेपालीहरुबीचको सद्भाव बढाउने काममा योगदान पुर्याएको भन्दै सम्मान गरिएको एनआरएनले जनाएको छ ।कार्यक्रम मा एनआरएन युकेका उपाध्यक्षहरु सुर्य नेम्वाङ, हिराधन राई, महसचिब आर के त्रिपाठी , कोषाध्यक्ष ठाकुर शर्मा,शांति
              वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका खोटाङका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ । जिल्लाको उत्तरी गाविस खार्मी वडा नं ५ का २० वर्षीय सञ्जीप राईको शनिबार राति सुतेकै ठाउँमा ज्यान गएको हो । बेलुकाको खाना खाएर सुतेका राई बिहान मृत फेला परेको सोही ठाउँमा कार्यरत तुलाराम तामाङले जानकारी दिनुभयो । दस महिनाअघि मलेसिया पुगेका राईको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । मलेसियाको जोहरबारुस्थित इलेक्ट्रोनिक कम्पनीमा कार्यरत राई काठमाडौँको मोडेल इन्टरप्राइजेज कम्पनीबाट गत

              विवाह भन्दा खर्चिलो व्रतबन्ध !
              • ६ फाल्गुन २०७५, सोमबार १८:४४
              • 0

              – सुभानु आचार्य गोदावरी, ६ फागुन : मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका...

              More
              बिहेकै पहिरनमा ३३ देश घुमेर हनिमुन, सगरमाथादेखि अफ्रिकासम्म
              • ६ फाल्गुन २०७५, सोमबार ११:११
              • 0

              दुनियामा सायद यस्ता भाग्यमानी जोडी कमै हुन्छन् । अमेरिकाको न्युजर्सीमा बस्ने निक अस्ट र उनकी नव विवाहित पत्नी जोको हनिमुन सायद विश्वकै पहिलो यस्तो हनिमुन होला जो विभिन्न ३३ वटा देशमा मनाइयो । निक र जोले हाइस्कुलमै पढ्दा एकअर्कालाई माया गरेका थिए र भविष्यमा बिहे गर्ने योजना बनाएका थिए । बिहे मात्र होइन, बिहेपछि भव्य...

              More
              दिल्लीमा स्वाइन फ्लुका कारण ११ जनाको मृत्यु
              • २३ माघ २०७५, बुधबार १०:३१
              • 0

              नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण...

              More

              खेलकुद

              म्यानचेस्टर सिटीको शानदार जित
              • २८ माघ २०७५, सोमबार १०:२०
              • 0

              लण्डन  । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शानदार जित हात पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । सिटीले चेल्सीविरुद्ध पहिलो हाफको २५...

              More

              विनिमय दर