विरोधका बीच प्रधानमन्त्रीले गरे चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

              फडिन्द्र भट्टराई पौष १३, २०७१, दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा रहेको नेपाली समुदाय द्वारा स्थापित पशुपतिनाथ मन्दिरमा गत शुक्रवार राति चोरी भएको छ । नेपालीहरु द्वारा स्थापित युरोपकै पहिलो मानिएको उक्त नेपाली मन्दिरमा मात्रै अहिले सम्म तीन पटक चोरी भईसकेको छ । सोहि मन्दिरमा केहि हप्ता पहिले पनि चोरी भएको थियो । मन्दिर भवनको पछाडिको भागको शिशा फोडेर भित्र पसेको चोरले दान पात्र समेत तोडेर पैसा कुम्ल्याएको छ । कमिटिका अध्यक्ष होम शर्माका अनुसार मन्दिरमा कोहि
              नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन भएको छ । राजधानी याङ्गनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना), महासचिवमा मोहनराज खनाल (याङ्गुन), सचिवमा सेरु थापा (मोगोक), सहसचिवमा रदीप खराल (मोगोक), कोषाध्यक्षमा देवेन्द्र रिजाल (माण्डले), निरीक्षकमा मोती गुरागाईं (याङ्गुन) र होमनाथ ढकाल (मिचिना) लाई  चुनेको छ । शाखा समितिका संरक्षक मण्डलमा म्यान्माका लागि नेपाली राजदुत पारस घिमिरे, श्रीमती प्रवीणा घिमिरे,
              एक वर्षअघि कामका लागि कतार गएका कालीकोट घर भएका एक नेपालीको मृत्यु भएको छ । काठमाडौँस्थित ब्लुसियन ओभरसिज कम्पनीबाट कामका लागि कतार गएका बदालकोट गाविस वडा नं ६ सिकु निवासी त्रिमले सार्कीका छोरा अम्बे सार्कीको गाडी दुर्घटनामा कतारमा मृत्यु भएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवन्ध निर्देशक धुव रिजालका अनुसार गाडी दुर्घटनामा परी दुई दिनअघि सार्कीको मृत्यु भएको हो । उनी कतारको दोहास्थित अल्मुसरी कम्पनीमा साधारण लेबरका रूपमा काम गर्दै आएका थिए । नेपालस्थित म्यानपावर
              वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका इलाम जितपुरका एक युवकको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि मलेसिया गएका राम लिम्बूको ग्याष्ट्रिकलगायतका कारण  गत शुक्रबार मृत्यु भएको उहाँका काका कृष्णले जानकारी दिनुभयो । मलेसियाको केपुङमा रहेको देशपार्क सिटीको एरो गार्ड प्रोटेक्सन सेक्युरिटी कम्पनीमा एक वर्षदेखि कार्यरत लिम्बूको शव नेपाल ल्याउन पहल गरिदिन परिवारजनले नेपाली दूतावाससँग अनुरोध गरेका छन् । तीन वर्षसम्म कम्पनीले प्रवेशाज्ञा नवीकरण गर्नुपर्ने भए पनि नवीकरण नगरिदिएका कारण उनी अवैधानिक तरिकाले मलेसिया बस्दै
              गत नोभेम्बर ३० लण्डनमा हृदयघात पश्चात उपचार हुदा हुदै आकस्मिक मृत्यु भएका गुल्मी नेपालका अनिल जंग थापाको शबलाई परिवारजनको चाहना बमोजिम नेपाल पठाइने भएको छ । आज गुल्मी जिल्ला समाज युकेका पदाधिकारीहरु थापाको लण्डन प्लामस्टिड निवासमा पुगी पारिवारिक सहयोगी तथा समन्वय कर्ता भरत थापालाई संकलित रकम हस्तान्तरण गरेका छन । समाजका अध्यक्ष अर्जुन गौतमका अनुसार थापाको शब नेपाल पठाउनको लागी गुल्मी जिल्ला समाज युकेका सदस्यहरुको आपसी सहयोग बाट पन्ध सय सत्र पाउण्ड (£१५१७ ) थापाको

              विरोधका बीच प्रधानमन्त्रीले गरे चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
              • ३ माघ २०७५, बिहीबार १६:११
              • 0

              काठमाडौं– स्थानीयको विरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाकै ठूलो सुख्खा बन्दरगाहको बिहीबार शिलान्यास गरेका छन् । कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । बन्दरगाहको शिलनयासको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि उनीहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित साबिकको हिमाल सिमेन्ट कारखानमा...

              More
              मिस नेपाल शृंखला खतिवडा फ्रान्स सद्भावनादूत नियुक्त
              • २६ पुष २०७५, बिहीबार १२:३८
              • 0

              काठमाडौं- नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध ७० वर्ष पुगेको अवसरमा मिस नेपाल शृंखला खतिवडालाई सद्भावनादूत नियुक्त गरिएको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा फ्रान्सको युरोप तथा विदेश मन्त्रालयका सचिव मोरिस गुर्दो मोन्तान र पराराष्ट्रसचिव शंकरदास बैरागीले खतिवडालाई सद्भावनादूतको पत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा १४ वर्षीय आयुष कुँवरले तयार पारेको लोगोसमेत सार्वजनिक गरिएको...

              More
              सफ्टवेयरबाट गर्ने शल्यक्रिया वीर अस्पतालमा , नेपालमै पहिलो पटक सुरु !!
              • २० मंसिर २०७५, बिहीबार ०८:४८
              • 0

              काठमाडौं‌- भर्खरै १९ वर्षमा टेकेकी सुहाना (नाम परिवर्तन) कक्षा १२ मा अध्ययनरत छिन्। कलेजका अरु साथीझैँ उनलाई पनि आफ्नो अनुहारमा मेकअप तथा अन्य सौन्दर्य प्रशाधन लगाएर सुन्दर र आकर्षक देखिन मन छ। मनको सौन्दर्यलाई भन्दा अनुहारको सौन्दर्यलाई बढी महत्व दिने यो समाजमा उनलाई पनि आफ्नो सुन्दर अनुहार देखाएर मुस्कुराउने रहर छ। स्वभाविक रुपमा अरु साथीलाई केटाहरुले...

              More

              खेलकुद

              म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त
              • ३ पुष २०७५, मंगलवार १६:१०
              • 0

              शिब भण्डारी लन्डन। म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरिएको छ । साढे २ वर्ष अगाडि नियुक्त भएका उनलाई मंगलबार बर्खास्त गर्ने निर्णय भएको हो । उनको नेतृत्वमा दुई महत्त्वपूर्ण ट्रफी हात परेको थियो । मोरिन्हो चेल्सीबाट निकालिएको तीन वर्षपछि म्यान्चेस्टर युनाइटेडबाट पनि बर्खास्तीमा परेका हुन् । लिभरपुलसँग ३–१ ले पराजित भएपछि उनी दबाबमा थिए...

              More

              विनिमय दर