भूतपूर्व ब्रिटिश गोरखा सैनिकले भने, ‘समान सेवा/सुविधा नपाए आन्दोलन गर्न बाध्य हुन्छौं’

              पत्रकार महासंघको साधाणसभा लण्डन । नेपाल पत्रकार महासंघ बेलायतको वार्षिक साधारणसभा लण्डनमा सुरु भएको छ । नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टको सभाहलमा जारी साधारणसभामा बेलायतका विभिन्न शहरबाट आएका नेपाली पत्रकारहरुको सहभागिता छ । शाखा अध्यक्ष चिरन शर्माको सभापतित्वमा भइरहेको पहिलो चरणको कार्यक्रममा कार्यवाहक राजदुत तेजबादुर क्षेत्री, एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेलसंगै यहांस्थित विभिन्न नेपाली संघसंसथाका प्रतिनिधीको उपस्थिति छ । अध्यक्ष शर्मा र कार्यवाहक राजदुत क्षेत्रीले पानसमा बत्ति बालेर संयुक्त रुपमा साधारणसभाको उदघाटन गरेका थिए । शााखाका
              बेलायतको लण्डन  उइम्बिलि  मस्ती रेस्टुरेण्ट स्थित गत आइतबार  नयाँ बर्ष  २०७२ को शुभकामना आदानप्रदान कार्यक्रम  तथा डिनर डान्स  भब्य रुपमा सम्पन्न भएको छ । समाजका रक्षा राना तथा मिरा भण्डारी  को सभापतित्वमा भएको उक्त नयां वर्ष शुभकामना कार्यक्रम भाषण भन्दा मनोरञ्जनमै केन्द्रित रह्यो । फोटो फिचर
              म्याग्दी, २७ चैत । गैरआवासीय नेपालको लगानीमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम निर्माण भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको अगुवाईमा बेलायतबासी नेपालीले संकलन गरेको रकमबाट सो बृद्धाश्रम निर्माण गरिएको हो । नवर्निमित भवनको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उपप्रधानमन्त्री प्रकाशमान सिंहले शुक्रवार संयुक्त रुपमा उद्धघाटन गरे । मन्त्री सिंहले अधिकतम सहमति पहिलो प्राथमिकता र त्यसो हुन नसके प्रक्रियाबाटै भए पनि संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ । उहाँले पहिलो संविधानसभाले पूरा
              टोकियो, २७ चैत । नेपालमा पर्यटक आगमन दर बढाउन टोकियोमा आगामी आइतबार बृहत् -याली गरिने भएको छ । -यालीमार्फत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मूल सन्देश प्रवाह हुने र यसबाट जापानका पर्यटक नेपाल घुम्न जाने विश्वास लिइएको छ । नेपाल साच्चीकै घुम्न लायक मुलुक हो भन्ने सही सन्देश विश्वभर फैलाउने उद्देश्यले जापानमा क्रियाशील दुई संस्था नेपाल जापान युथ क्लब र वि फ अल नामक सस्ंथाको संयुक्त आयोजनामा टोकियोको दोस्रो ठूलो बजार शिबुया स्टेसनबाट -याली
              माधव रेग्मी, स्कॉटलैंड नया बर्षको आगमन सँगै चारैतिर नेपाली संघ संथाका गतिबिधिहरु बढ्न थालेका छन्। सक्नेले नेपालबाटै कलाकार मगायर र नभ्याउने र नसक्नेले आफ्नै स्थानीय कलाकारहरुको साथमा नयाँ बर्षको शुभकामना कार्यक्रम गर्न थालेका छन्। यही मेसोमा लंदन देखि करीब 600 माईल उत्तर स्कॉटलैंड को एबरडीन शहरमा बस्ने नेपालीहरुको सामाजिक संस्था नेपालीज हिमालयन एसोसिएशन स्कॉटलैंड ले पनि यही 10 अप्रैल शुक्रबारको साँझ नयाँ बर्ष 2072 को शुभकामना र रमाइलो साँझको कार्यक्रम राखेको छ। कार्यक्रममा नेपालिहरुलाइ शुभकामना

              विवाह भन्दा खर्चिलो व्रतबन्ध !
              • ६ फाल्गुन २०७५, सोमबार १८:४४
              • 0

              – सुभानु आचार्य गोदावरी, ६ फागुन : मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका...

              More
              बिहेकै पहिरनमा ३३ देश घुमेर हनिमुन, सगरमाथादेखि अफ्रिकासम्म
              • ६ फाल्गुन २०७५, सोमबार ११:११
              • 0

              दुनियामा सायद यस्ता भाग्यमानी जोडी कमै हुन्छन् । अमेरिकाको न्युजर्सीमा बस्ने निक अस्ट र उनकी नव विवाहित पत्नी जोको हनिमुन सायद विश्वकै पहिलो यस्तो हनिमुन होला जो विभिन्न ३३ वटा देशमा मनाइयो । निक र जोले हाइस्कुलमै पढ्दा एकअर्कालाई माया गरेका थिए र भविष्यमा बिहे गर्ने योजना बनाएका थिए । बिहे मात्र होइन, बिहेपछि भव्य...

              More
              दिल्लीमा स्वाइन फ्लुका कारण ११ जनाको मृत्यु
              • २३ माघ २०७५, बुधबार १०:३१
              • 0

              नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण...

              More

              खेलकुद

              म्यानचेस्टर सिटीको शानदार जित
              • २८ माघ २०७५, सोमबार १०:२०
              • 0

              लण्डन  । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शानदार जित हात पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । सिटीले चेल्सीविरुद्ध पहिलो हाफको २५...

              More

              विनिमय दर