पेरुका पूर्व राष्ट्रपतिद्वारा गोली हानी आत्महत्या

              लन्डन– नवलपुर जिल्ला समाज यूकेको पहिलो अधिवेशनले सर्वसम्मत संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । अप्रिल १४ तारिख आइतबार अल्डरसटको एम्पायर हलमा सम्पन्न अधिवेशनबाट तदर्थ समितिकै अध्यक्ष ईन्द्रजित सारु मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश देवकोटा, मिना सापकोटा र डा हेमराज सापकोटा, महासचिवमा सन्तोष रेग्मी, सचिवमा कृष्ण आचार्य र कोषाध्यक्षमा चित्र राना चुनिएका छन्  भने प्रकाश कँडेललाई एडमिन मेम्बर (प्रशासनिक सदस्य) र एलबी गुरुङलाई मिडिया सेक्रेटरी चयन गरिएको छ ।
              शिव भण्डारी , लन्डन । नेपाली नयां वर्ष २०७६ को अवसरमा नेपाली भाषा तथा सांस्कृतिक केन्द्र, बर्न्टओकले शुभकामना आदानप्रदानसहित एक च्यारिटी कार्यक्रम आयोजना गरेको छ । आइतबार लन्डन हयारोस्थित ब्लु रुम स्पोर्टस भेन्यु मा राखिएको कार्यक्रममा नेपालबाट आएका तीन कलाकार तथा स्थानीय कलाकारहरुले सहभागी हरुलाई नचाएका थिए। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बालबालिकालाई नेपाली कक्षा सञ्चालन गर्ने केन्द्रको पहलको प्रशंसा गर्दै मातृभाषाले नै स्वदेशसंग जोडिराख्ने बताए। उनले आफ्नै अवाजमा रेकर्ड गरेका अडियो बुकहरू
              लण्डन – नेपालीहरुबीच नयाँवर्ष को शुभकामना आदान प्रदान गर्ने उदेश्यले स्कटल्याण्डको ग्लासगोको प्याट्रीक मा नेपाली नयाँवर्षको दिन शुभकामना सांगीतिक साँझको आयोजना गरियो। नयाँ वर्षको सांगीतिक कार्यक्रममा नेपाली राष्ट्रिय एबम् स्थानिय गायक तथा बालबालिकाको गीत र नृत्यले सबै सहभागीहरू लाई मनोरञ्जन दिएको थियो। कार्यक्रममा बाल कलाकारहरु ले नेपाल भ्रमण बर्ष २०२० नेपाल घुम्न जाउँ भन्ने सन्देश प्रवाह गरेका थिए। कार्यक्रम लाई बाल मनोरञ्जन बनाउने उद्देश्यले बालबालिका बिशेष कार्यक्रम र खेलको समेत आयोजना गरिएको थियो। नेपाली स्कटिस
              लण्डन । नयॉं वर्ष २०७६को अवसरमा सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स यूकेले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। डार्टफोर्डस्थित टेम्पल हिल हलमा आयोजित कार्यक्रमको पहिलो चरणमा शुभकामना आदानप्रदान तथा सम्मान गरिएको थियो। सोसाइटीका सचिव अर्जुन पौडेलले भने, “भौतिक रूपले नेपाल र नेपाली माटोबाट टाढा रहेता पनि नेपाल र नेपालीपनको मायाले डोर्‍याएर हामी सबै यो ठाउँमा भेला भएको हौँ।” ससाना भाईबहिनीहरुको नेपाली तथा अङ्ग्रेजी राष्ट्रिय गानबाट शुरु गरिएको सो कार्यक्रममा संस्थाकी सदस्य नमिता कार्कीले उपस्थित सबैलाई स्वागत गरेकी
              लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र (नेपाली कक्षा) वन्र्टवर्कले च्यारिटि कार्यक्रमको तयारी पुरा गरेको छ । नेपाली नयाँ बर्ष २०७६ सालका दिनमा आइतवार १४ अप्रिलमा लन्डनस्थित ह्यारोमा गरिने कार्यक्रमको तयारी पुरा गरेको हो । उक्त कार्यक्रमका लागि नेपालबाट तीन जना कलाकार समेत लन्डन उत्रिएका छन् । विहीवार नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधान, शम्मु आचार्य र विकास देवकोटाले कलाकारहरुलाई हिथ्रो विमालस्थलमा स्वागत गरेको थियो । बेलायतमा जन्मिएर नेपाली भाषा सिकिरहेका नयाँ पुस्तालाई

              जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ
              • ७ बैशाख २०७६, शनिबार १०:५५
              • 0

              काठमाडौं- विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता...

              More
              अष्ट्रेलियामा नेपाली फिल्म बुलबुल प्रर्दशन हुने
              • २० चैत्र २०७५, बुधबार ०८:३८
              • 0

              तक्दीर अधिकारी अष्ट्रेलिया– नेपाली कथानक चलचित्र ‘बुलबुल’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अप्रिल ६ र ७ तारिकमा ‘बुलबुल’ अष्ट्रेलियाको न्यू साउथ वेल्समा प्रदर्शन हुने भएको छ । इनरिच कन्सल्टेन्सीले अष्ट्रेलियामा बुलबुल प्रदर्शन गर्ने तयारी गरेको कन्सल्टेन्सीका निर्देशक मनोज अधिकारीले जानकारी दिनुभयो । पहिलो शो ६ तारिख साँझ साढे ६ बजे इभेन्ट्स सिनेमाज्...

              More
              ‘लन्डन बिरामी’ भए एचआईभी एड्स मुक्त
              • २२ फाल्गुन २०७५, बुधबार ०७:३७
              • 0

              लन्डन– प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई “लन्डन बिरामी” को...

              More

              खेलकुद

              अन्तिम खेलमा नेपाल पराजित
              • १३ चैत्र २०७५, बुधबार १६:०६
              • 0

              काठमाडौं- २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति भएकाे खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो ।...

              More

              विनिमय दर