काठमाडौं । काठमाडौंमा गैरआवासीय नेपाली संघको आयोजना र नेपाल सरकार सहआयोजक रहेको विज्ञ सम्मेलन शूरु भएको छ ।

विज्ञ सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै सो कार्यक्रम सूरु भएको हो ।

कार्यक्रमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्ष एवं संरक्षक जीवा लामिछाने, निवर्तमान अध्यक्ष शेष घले, विज्ञ सम्मेलनका संयोजक हेमराज शर्माले मन्तब्य राखिसक्नु भएको छ भने अन्य ब्यक्तीले मन्तब्य राख्ने क्रम जारी छ ।

फेसबुक कमेन्ट