कपिलवस्तुमा निर्माण भईरहेको वृद्धाश्रम कस्तो अवस्थामा पुग्यो त..?? बुद्ध फाउण्डेशन यूकेले सम्पन्न गर्न कस्तो चुनौति भोग्दैछ ?? के एक करोड २५ लाख संकलन होला त ?? विदेशमा वाध्यता वा परिस्थितिले बसेपनि मातृभूमिमा बुवा-आमाको लागी कुशल कर्म गर्न तयार मनकारी हातहरु सधैं अगाडी बड्नु पर्छ – बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दिपक श्रेष्ठ..!!

फेसबुक कमेन्ट