Red-Bull

फ्रान्स र डेनमार्क ले बिक्री बितरण म रोक लगएसकेको रेड बूल नेपाली बजार मा प्रवेश गरेको धेरै भएको छैन ।रेड बुल शरिरिक प्रतिकृया बढएर क्षणइक उत्तेज्ना बढौने भएता पनि एस्को सेवान घातक हुने चिकित्सक हरुको भनइ रहेको छ ।

 रेड बुल बिश्वका १०० भन्दा बढी देश मा बिक्री बितरण हुँदै आएको छ । यस्को लोगो बिशेश गरी युवा तथ खेलडी लाई लक्षित गरी बनएको छ ।
यो पेय पदर्थ मा कफ्फिन र टोउरिन को अधिक्तम मात्र प्रयोग हुन्छ । तर यस्मा प्र्योग हुने ग्लुको रोनो ल्यक्टोन जुन अमेरिकि हरु ले भिय्तनाम युद्ध म आफ्नो सैनिक को हौसला बढौन प्रयोग गरेको थिए । ग्लुको रोनो ल्यक्टोन ले मनसिक प्रतिकृया कम गराएर काम गर्ने गरेको छ । अमेरिकि सेना ले हाल एस्को प्रयोग म प्रतिबन्ध लगाएको छ । यो सेवान गर्ने हरु म ब्रैन ट्युमर , माएग्रेन जस्ता घाटअक रोग देखा परेको जनाएको छ ।
रेड बुल प्रयोग कर्ता हरु ले निम्न कुरामा ध्यान नदिए परिणाम घातक हुन सक्छ:
१) रेड बुल को सेवान पस्चात तुरुन्त शारिरिक ब्ययाम
२)रेड बुल लाई कहिले पनि मदक पदर्थ सँग मिसायर सेव्न नगर्ने ।

फेसबुक कमेन्ट