Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

स्थानीय चुनावमा कुन पार्टीको चुनाव चिन्ह कति नम्बरमा ? (सूचिसहित)

स्थानीय चुनावमा कुन पार्टीको चुनाव चिन्ह कति नम्बरमा ? (सूचिसहित)

काठमाडौं– निर्वाचन आयोगले संसदमा रहेका २६ दलको चुनाव चिन्हसहितको क्रमाङ्क सार्वजनिक गरेको छ । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) को क्रमाङ्क २६ नम्बरमा रहेको छ ।
आयोगले २६ दलले २०७० को चुनावतमा समानुपातिकतर्फ पाएको मतका आधारमा मतपत्रमा चुनाव चिह्नको क्रमाङ्क निर्धारण गरेको हो ।
जसअनुसार एक नम्बरमा कांग्रेसको चुनाव चिन्ह परेको छ भने एमालेको दुई तथा माओवादी केन्द्र र राप्रपाको क्रमशः तीन र चार नम्बरमा परेको छ ।

111

222

333

444

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook