Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

सोनाक्षी र मलाइकाले टुँडिखेल तताए

सोनाक्षी र मलाइकाले टुँडिखेल तताए
e"sDkkLl8tsf] ;xof]ufy{ cfO{taf/ ;fFem 6'Fl8v]ndf ;}lgs >LdtL ;ª3sf cfof]lht sfo{qmddf rlr{t uLtdf g[To k|Zt't ub}{ snfsf/ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

e”sDkkLl8tsf] ;xof]ufy{ cfO{taf/ ;fFem 6’Fl8v]ndf ;}lgs >LdtL ;ª3sf cfof]lht sfo{qmddf rlr{t uLtdf g[To k|Zt’t ub}{ snfsf/ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ- भारतको चलचित्र नगरी बलिउडका दुई हस्ती चर्चित नायिका सोनाक्षी सिन्हा र ‘आइटम गर्ल’ मलाइका अरोराले मनोरन्जनात्मक कार्यक्रममार्फत आज यहाँको माहोल तताए ।

भूकम्पपीडितको सहयोगार्थ शनिबार साँझ टुँडिखेलमा आयोजित कार्यक्रममा बलिउडका विभिन्न चर्चित गीतमा नृत्य प्रस्तुत गरेर उनीहरुले नेपाली दर्शकको मन जिते ।

उनीहरु ‘साडी का फाल्सा म्याच किया रे’, ‘गन्धी बात’, ‘मुन्नी बदनाम हुई’, ‘अनारकली डिस्को चली’ लगायत गीतमा नाचेका थिए ।

सैनिक श्रीमती सङ्घको आयोजनामा ‘अमरपन्छी’ नाम दिइएको उक्त भव्य कार्यक्रममा नेपाली नायिकाहरु, रेखा थापा, प्रियङ्का कार्की, निशा अधिकारी, ऋचा शर्मालगायतले नृत्य गरेका थिए ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook