Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

रोनाल्डोको हर्कतः पुरै नांगिएर खिचाए फोटो

रोनाल्डोको हर्कतः पुरै नांगिएर खिचाए फोटो

काठमाडौं। रियल मड्रिड फुटबल क्लबका विश्वविख्यात खेलाडी क्रिस्टियानो रोनाल्डो (सीआर ७) आफ्ना प्रिय समर्थकहरुको रुचिका लागि जुनसुकै हर्कत गर्न पछि पर्दैनन् । उनले विभिन्न समयमा आफ्नो हर्कत देखाएका छन् ।

ronaldo3

रोनाल्डोले ‘फ्यान’कै अनुरोधमा गोल गरेपछि आफ्नो जर्सी खोलेर पाखुरासमेत देखाउन भ्याए भने भीडभाडमा बसेर भीखसमेत मागेका छन् ।

अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उनलाई डर नभएको र नलजाउने खेलाडीकोसमेत उपमा दिएका छन् ।

ronaldo2

हालै उनले आफ्नो समर्थकका लागि पुरै नांगिएर फोटो खिचाएका छन् । उनी आफैंले इन्स्टाग्राममा नांगै खिचिएको फोटो सार्वजनिक गरेका हुन् ।

शुक्रबार (हिजो) बेलुका ३२ वर्षीया रोनाल्डोले क्यामराको अगाडि नांगिएर ‘ब्ल्याक एन्ड ह्वाइट’ नाम गरेको प्रोजेक्टअन्तर्गत् फोटो खिचाएर इन्स्टाग्रामका ९६ लाख आफ्नो समर्थकमाझ बाँडेका छन् ।

ronaldo1

फोटोमा उनी प्रतिष्ठित मानिने कोर्बुसीयर कुर्सीमा बसेर नांगिएका छन् ।

अहिले उनी शारीरिक चोटका कारण आराम गरिरहेका छन् । उनी अहिले पूर्वबेलायती ओलपिंक स्पिन्टेर ट्रेनर तथा उनकै व्यक्तिगत ट्रेनर समान्था क्लेटनसँग पोर्चुगलमा आफ्नो क्षमता सुर्धान काम गरिरहेका छन् । (एजेन्सी)

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook