Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

राप्रपा गठबन्धनसंग नजिकियो

राप्रपा गठबन्धनसंग नजिकियो

काठमाडौं – पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेसंग आंशिक सहकार्य गरेको राप्रपा दोस्रो चरणमा राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सामेल गराउन सत्ता गठब्न्धनसंग नजिकिन थालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहबीबार भएको माओवादी केन्द्र, कांग्रेस र रापपा बैठकमा राजापालई भित्र्याउन संसदमा विचारधीन संविधान संशोधनलाई आफुले समर्थन दिने आश्वासन राप्रपा नेताहरुले दिएका छन् ।

बैठकमा राप्रपा अध्यक्ष कमल थापाले सरकारबाट आप्नो पार्टिको बहिर्गमन प्रधान्यायाधीस सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भएको तर संशोधन विधेयकमा आफ्नो अडान र प्रतिवद्धता यथावत रहेको आश्वासन दिनुभको थियो ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook