Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

यूरोप सम्मेलनमा प्रविधि हस्तान्तरण तयारीका लागि आइसिसि संरक्षक थापाको सयोजकत्वमा एक समिति गठन

यूरोप सम्मेलनमा प्रविधि हस्तान्तरण तयारीका लागि आइसिसि संरक्षक थापाको सयोजकत्वमा एक समिति गठन

लन्डन । एनआरएन यूरोपस्तरीय बैठकमा युरोपबाट सीप तथा प्रबवधी हस्तान्तरण सेसनको तयारीको लागि एनआरएन आइसिसि संरक्षक राम प्रतापको थापाको सयोजकत्वमा एक समिति गठन भएको छ । समितिमा आइसिसी सल्लाहकार डा. हेमराज शर्मा, जर्मनबाट डा. जयकृष्ण ठाकुर, डेनमार्कबाट नवीन अर्याल, स्वीटजरल्याण्डबाट डा. विनय श्रेष्ठ, पोल्याण्डबाट डा. बोधराज पौडेल, यूकेबाट दिलीपकुमार यादव, जर्मनीबाट पवन ढकाल, नेदरल्याण्डबाट फनीन्द्र पन्त, यूकेबाट थर्क सेन र बेल्जियमबाट युवराज गुरुगं रहनु भएको छ ।

युरोपियन बैठकमा धेरै सेशनहरुमध्ये प्रबिधी हस्तान्तरण पनि एक सेसन रहेकाले सो को तयारीका लागि एक समिति गठन गरेर गृहकार्य अगाडि बढाइएको एनआरएन यूरोप संयोजक शिवकुमार बरुवालले जानकारी दिए । समितिले युरोपका सबै एनसिसीहरुबाट आआफ्नो देशमा रहेका प्राबिधिक बिज्ञहरुको नाम पठाउन आग्रह गरेको छ

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook