Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

मोडलिङमा सुजाताको प्रवेश, ‘जुन बिना…’ को म्यूजिक भिडियो सार्वजनिक

मोडलिङमा सुजाताको प्रवेश, ‘जुन बिना…’ को म्यूजिक भिडियो सार्वजनिक
sijata1

काठमाडौं– मोडल सुजाता तामाङ औपचारिकरुपमै मोडलिङमा प्रवेश गरेकी छन् । उनको आफ्नो प्रस्तुति रहेको पहिलो एल्बम ‘जुन बिना…’ सार्वजनिक भएको छ ।

विक्रम परियार र कोपिला छिनालको स्वरको गीत महेन्द्र रनपालले लेखेका हुन् ।

मोडल सुजातालाई दुर्गेश थापाले साथ दिएका छन् । गीतको निर्देशन गायत्री थापाले गरेकी हुनु ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook